‘जात्रै जात्रा’को ५१ दिने सफलता पार्टीमा को–को पुगे ?
जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशका विभिन्न ७ हलमा ५१ दिनको प्रदर्शन सफलतापूर्वक पार गरेको छ ।
सरकार समावेशी समानुपातिक सिद्धान्तबाट पछाडि फर्किँदैन : मन्त्री पण्डित
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका लागि लोक सेवा आयोगले पछिल्लोपटक प्रकाशन गरेको विज्ञापन संविधान, ऐन कानून र लोक सेवाको मर्मअनुसार नै गरिएको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजिन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा सांसदको जिज्ञासाको जवाफमा मन्त्री पण्डितले, 'विज्ञापन संविधान र…
प्रहरीद्वारा पत्रकारमाथि निर्घात कुटपिट
सिन्धुली — पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) लाई सादा पोसाकमा रहेका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कमलामाइ नगरपालिका ७ को माझीटारको होटलमा खाजा खान लाग्दा शानिबार साँझ ती सादा पोसाकमा रहेका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । सख्त घाइते अध्यक्ष कार्कीलाई काठमाडौं लगिएको छ ।…
No posts found.

