अर्थमन्त्री महतले बजेटको केही बुँदा पढ्नै छुटाए
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्न छुटेको स्वीकार गरेका छन् । उनले शिक्षाको बजेटका केही बुँदा संसदमा पढेका थिएनन् । मंगलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो...