Banijya News

धर्म

महादेवको पूजा आराधना गर्दै आज हरितालिका तीज मनाइँदै

महादेवको पूजा आराधना गर्दै आज हरितालिका तीज मनाइँदै

हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन महादेवको पूजा आराधना, उपासना तथा व्रत बसेर […]

स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

काठमाडौंको स्वयम्भूमा एक महिनासम्म सञ्चालन भएको गुँला पर्व तथा धार्मिक मेलामा करिब दुई लाख भक्तजनले दर्शन तथा तीर्थयात्रा गरेका छन्। विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट विभिन्न बौद्ध सम्प्रदायका अनुयायीहरू सहभागी भएपछि मेला धार्मिक तथा सांस्कृतिक गतिविधिले भरिपूर्ण बनेको थियो। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार गत साउन…


  • आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर…

  • विकटेश्वर महादेव पापमोचनदेखि मोक्षहुने,स्कन्दपुराणमा उल्लेखित इतिहास र आस्थाको पवित्र धरोहर

    विकटेश्वर महादेव पापमोचनदेखि मोक्षहुने,स्कन्दपुराणमा उल्लेखित इतिहास र आस्थाको पवित्र धरोहर

    काभ्रेको बनेपा नगरपालिका–१३, साँगास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विकटेश्वर महादेव मन्दिरमा साउन महिनाका सोमबार विशेषगरी अन्तिम सोमबार भक्तजनको चहलपहल बढ्ने गर्दछ। शिवभक्तहरू बिहानैदेखि मन्दिर पुगेर पूजाआराधना, जलार्पण र दर्शन गर्ने गर्छन्। प्राकृतिक सौन्दर्य, प्राचीन धार्मिक आख्यान र सांस्कृतिक इतिहाससँग जोडिएको यस क्षेत्रलाई स्थानीयस्तरमा महत्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ। रुद्गिरि पर्वतको…

  • किन गरिन्छ नागको पूजा ?

    किन गरिन्छ नागको पूजा ?

    नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प…

  • नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम

    नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम

    नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। नागपञ्चमीका अवसरमा ती स्थानमा पुगेका भक्तजनले पूजा, आराधना एवम् दर्शन गरिरहेका छन्। वासुकिनाथ मन्दिर आज बिहान ३:०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वासुकिनाथ मन्दिरमा आज विशेष पूजा,…

  • वर्षाबीच पशुपतिमा भक्तजनको ओइरो, साउनको अन्तिम सोमबार बोलबम यात्राले थपियो रौनक

    वर्षाबीच पशुपतिमा भक्तजनको ओइरो, साउनको अन्तिम सोमबार बोलबम यात्राले थपियो रौनक

    साउनको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। बिहानैदेखि वर्षा भइरहे पनि मौसमको प्रवाह नगरी श्रद्धालुहरू पूजा, आराधना र भगवान् शिवको दर्शनका लागि पशुपति क्षेत्र पुगेका छन्। साउन महिनाका सोमबारलाई भगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले अन्तिम सोमबार पनि पशुपतिनाथमा भक्तजनको चहलपहल उल्लेख्य देखिएको…

  • शिवालयमा दर्शनार्थीको घुइँचो

    शिवालयमा दर्शनार्थीको घुइँचो

    चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथसँगै राजधानीका…

  • साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन्। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु…

  • आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

    आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर-घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म…

  • वेदिका केसी साइबर कसुरमा पक्राउ

    वेदिका केसी साइबर कसुरमा पक्राउ

    सामाजिक सञ्जाल र विभिन्न युट्युब च्यानलहरूमार्फत राधिका दासीविरुद्ध गलत तथा भ्रामक अफवाह फैलाएको गम्भीर आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले केसीको पक्राउको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। पक्राउ परेकी…

Scroll to Top