May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Year: ५ जेष्ठ २०८१

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच सहमति

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच सहमति

सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । बालुवाटारमा शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो । उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम…

दस महिनामा एकचालिस अर्ब विदेशी लगानी प्रतिबद्धता

दस महिनामा एकचालिस अर्ब विदेशी लगानी प्रतिबद्धता

मुलुकमा १० महिनाको अवधिमा ४१ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ३०४ सय परियोजनामार्फत ४१ अर्ब ३८ करोड ५२ लाख २६ हजार रुपियाँ प्रतिबद्धता आएको हो । वैशाख महिनामा मात्र २१ वटा परियोजनामार्फत दुई अर्ब १५ करोड ८५ लाख रुपियाँ…

  • दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

    दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७...

  • सिँचाइ आयोजनाले बाख्रापालकलाई गोठ सुधारमा सघाउँदै

    सिँचाइ आयोजनाले बाख्रापालकलाई गोठ सुधारमा सघाउँदै

    कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ ।आयोजनाले कैलालीमा तीन पालिका टीकापुर, लम्कीचुहा र जानकीका किसानलाई कृषि तथा पशुपालनमा विभिन्न खाले सहयोग गरिरहेको छ । तीन पालिकामा व्यावसायिक रुपमा बाख्रापालन...

  • विदेशी मुद्राको शनिबारको विनिमय दर कति ?

    विदेशी मुद्राको शनिबारको विनिमय दर कति ?

    आज २०८१ साल जेठ ५ गते शनिबार सन् २०२४ मे १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ।...

Page 1 of 4541234Next ›Last »