कुमारी बैंकको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
कुमारी बैंकले राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिद गर्न आज चैत १३ गतेबाट ३५...