सेयर कारोवार भएका १८१ कम्पनीको सेयर मूल्यमा गिरावट, कारोवार १ अर्ब ४० करोड
साताको चौथो दिन बुधबार कारोवार नेप्से परिसूचक ३९.१५ अंकले घटेको छ । आज नेप्से २.०० प्रतिशतले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको हो । कारोवार रकम बुधबार १ अर्ब ४० करोड नाघको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर...