May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अख्तियार

सुनको मूल्यमा वृद्धि, प्रतितोला कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, प्रतितोला कतिमा हुदैँछ कारोबार ?

आज साताको तेस्रो कारोबार दिन सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार प्रतितोला २०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन…

शाखा अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा

शाखा अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठम्याई छ । कार्कीले…

  • रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी विरुद्ध मुद्दा दर्ता

    रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी विरुद्ध मुद्दा दर्ता

    रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ राडीबजारको प्रभु बैंकका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा अप्रेसन इन्चार्ज निरजविक्रम शाहविरुद्ध मुद्दा दर्ता गरिएको छ । शाहाले १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलनको आरोपमा मुद्दा दर्ता गरिएको हो। बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका...

  • नेपाल बैंक लिमिटेडका कर्मचारी शाह भ्रष्टाचारीे ठहर

    नेपाल बैंक लिमिटेडका कर्मचारी शाह भ्रष्टाचारीे ठहर

    नेपाल बैंक लिमिटेड मलंगवा शाखा, सर्लाहीका सहायक (एक पद) सन्तोषविक्रम शाह भ्रष्टचारी ठहर भएका छन् । शाहलाई विशेष अदालतले बिहीवार कसुरदार ठहर गर्दै ४ वर्ष कैद र ४२ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ । अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय...

  • रंगेहात पक्राउ परेका इन्जिनियर मेहता भष्टाचारमा दोषी ठहर

    रंगेहात पक्राउ परेका इन्जिनियर मेहता भष्टाचारमा दोषी ठहर

    घुस रकमसहित रंगेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार मेहतालाई दोषी ठहर गरेको हो । विशेष अदालतका प्रवक्ताका अनुसार सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ...

  • वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा दायर

    वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा दायर

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ वडाध्यक्ष अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध पाँच लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार क्षेत्रीले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग सो रकम घुस लिइसकेको खुलेपछि पक्राउ गरिएको हो ।...

  • भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार

    भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार

    विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपालले केही सुधार गरेको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक...

Page 1 of 131234Next ›Last »