पोखरीमा डुबेर २ बालकको मृत्यु
पोखरीमा डुबेर २ जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रालिको क्षेत्रभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय २ जना बालकको मृत्यु भएको हो । स्थानीय दिल बहादुर राईको १४ बर्षीय...