Banijya News

रोजगार

इजरायलमा १ हजार ४६४ सहायक कामदारको आवेदन खुल्यो

इजरायलमा १ हजार ४६४ सहायक कामदारको आवेदन खुल्यो

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको हेरचाहका लागि नेपाली सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सूचना […]

मधेसबाट एक वर्षमा पौने दुई लाख युवा वैदेशिक रोजगारीमा, १४४ जनाको मृत्यु

मधेसबाट एक वर्षमा पौने दुई लाख युवा वैदेशिक रोजगारीमा, १४४ जनाको मृत्यु

मधेस प्रदेशबाट गत आर्थिक वर्ष २०८२/८३ मा १ लाख ७९ हजार ३९ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा प्रदेशका १४४ जना युवाले ज्यान गुमाएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले वैदेशिक रोजगारीसम्बन्धी…


  • मलेसियामा कामदार पठाउन सिण्डिकेट : २५ नेपाली म्यानपावरमा सीमित पहुँच

    मलेसियामा कामदार पठाउन सिण्डिकेट : २५ नेपाली म्यानपावरमा सीमित पहुँच

    नेपाली श्रमिकहरूको प्रमुख वैदेशिक रोजगारी गन्तव्यमध्ये एक मानिने मलेसियाले हालै लागू गरेको नयाँ व्यवस्थाले नेपालमा वैदेशिक रोजगार क्षेत्र पुनः विवादको केन्द्रमा आएको छ। मलेसियाको विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा नेपालका इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये केवल २५ वटालाई मात्र ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’ का रूपमा सूचीकृत गरिएपछि व्यवसायी, सरोकारवाला निकाय र…

  • वैदेशिक रोजगारीमा जाने बढे, साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

    वैदेशिक रोजगारीमा जाने बढे, साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउन महिनामा पनि उच्च देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९…

  • सहमति जुटेपछि म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    सहमति जुटेपछि म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच भदौ १ गते सोमबार भएको छलफलमा व्यवसायीका माग समाधान गर्न मन्त्रालय सकारात्मक भएपछि सहमति जुटेको हो । श्रम मन्त्रालयमा मन्त्री र सचिवको सहभागितामा संघका अध्यक्ष, सल्लाहकारसहितका…

  • माग पूरा नभए भोलिदेखि म्यानपावर कार्यालय बन्द, श्रमिक विदेश पठाउने प्रक्रिया ठप्प हुने

    माग पूरा नभए भोलिदेखि म्यानपावर कार्यालय बन्द, श्रमिक विदेश पठाउने प्रक्रिया ठप्प हुने

     वैदेशिक रोजगार व्यवसायीहरूले सरकारसँगको वार्ता निष्कर्षमा नपुगे भोलि भदौ १ गतेदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्ने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क पुनरावलोकनसहित १५ बुँदे माग अघि सार्दै ती माग सम्बोधन नभए देशभरका म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने जनाएको हो। संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार व्यवसायीहरूले…

  • ‘फ्री भिसा–फ्री टिकट’ कागजमै सीमित, श्रमिकमाथि ठगी बढ्यो; नीति पुनरावलोकनको तयारी

    ‘फ्री भिसा–फ्री टिकट’ कागजमै सीमित, श्रमिकमाथि ठगी बढ्यो; नीति पुनरावलोकनको तयारी

    सरकारले एक दशकअघि ठूलो अपेक्षासहित लागू गरेको ‘फ्री भिसा–फ्री टिकट’ नीति व्यवहारमा भने प्रभावकारी बन्न नसकेको स्वीकारोक्ति स्वयं श्रम नेतृत्वबाट आएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अधिकांश नेपाली श्रमिक अझै पनि यस नीतिको लाभबाट वञ्चित रहेको बताउँदै यसको नाममा उल्टै आर्थिक शोषण र ठगी बढेको बताएका छन्।…

  • इनड्राइभ चालकहरूको आन्दोलन, भाडा दर कम र कमिसन बढी भएको गुनासो

    इनड्राइभ चालकहरूको आन्दोलन, भाडा दर कम र कमिसन बढी भएको गुनासो

    नेपालमा लोकप्रिय राइड सेयरिङ कम्पनी ‘इनड्राइभ’सँग आबद्ध चालकहरूले बुधबार ललितपुरको कुपण्डोलस्थित कम्पनीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । कम्पनीले चालकहरूमाथि श्रम शोषण गरेको, अत्यधिक कमिसन लिएको र बजारको महँगीअनुसार भाडा दर कायम नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । बुधबार बिहानैदेखि सयौँको संख्यामा भेला भएका चालकहरूले इन्ड्राइभ कार्यालयको गेटमा…

  • शिक्षक महासंघद्वारा आन्दोलनको तयारी, सम्झौता कार्यान्वयन गर्न माग

    शिक्षक महासंघद्वारा आन्दोलनको तयारी, सम्झौता कार्यान्वयन गर्न माग

    सरकारसँग भएका विगतका सहमति कार्यान्वयन र विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । काठमाडौँमा आयोजित महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन नै एक मात्र विकल्प भएको बताएका हुन् । अध्यक्ष सुवेदीले विद्यालय कर्मचारी, इसिडी…

  • पूर्वाधार मन्त्रालयमा २२ प्रकारका सल्लाहकार राख्ने प्रस्ताव, सचिवालयमा ३९ सदस्यसम्म रहने

    पूर्वाधार मन्त्रालयमा २२ प्रकारका सल्लाहकार राख्ने प्रस्ताव, सचिवालयमा ३९ सदस्यसम्म रहने

    पूर्वाधार विकास मन्त्रालयले मन्त्रीको सचिवालयलाई थप व्यवस्थित र प्राविधिक रूपमा सक्षम बनाउने उद्देश्यसहित २२ प्रकारका सल्लाहकार नियुक्त गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ। मन्त्रालयले तयार पारेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी प्रस्ताव हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा विचाराधीन रहेको छ। मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि उक्त व्यवस्था कार्यान्वयनमा आउनेछ। मन्त्रालय स्रोतका…

Scroll to Top