January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

विधुत

प्राधिकरणले काट्यो बक्यौता नतिर्ने १८ हजार ग्राहकको लाइन

प्राधिकरणले काट्यो बक्यौता नतिर्ने १८ हजार ग्राहकको लाइन

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै १८ हजार ७९७ ग्राहकको लाइन काटेको छ । पुस २ गतेदेखि २६ गतेसम्म ७१ करोड ७६ नख ८५ हजार रुपैयाँ बक्यौता रहेका साना ग्राहकको लाइन काटेको हो । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार कोशी प्रदेश, प्रादेशिक कार्यालय, विराटनगरले ३ हजार १४८ ग्राहकको लाइन काटेको छ । ती ग्राहकका ३ करोड…

ऊर्जा क्षेत्रमा बैंक, वित्तको लगानी बढाउन इप्पानले गर्यो माग

ऊर्जा क्षेत्रमा बैंक, वित्तको लगानी बढाउन इप्पानले गर्यो माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग गरेको छ । यही पुस १६ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्ययोजनाको स्वागत गर्दै इप्पानले वित्तीय क्षेत्रले ऋण लगानी बढाउनुपर्नेमा…

  • बागलुङमा मध्य दरमखोला ए हाइड्रोपावर निर्माण हुँदै

    बागलुङमा मध्य दरमखोला ए हाइड्रोपावर निर्माण हुँदै

    दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याइ गाईघाट झरनामा...

  • कुलमान घिसिङले बुझाए कार्य सम्पादन विवरण, ९८.९९ प्रतिशत अंक दाबी

    कुलमान घिसिङले बुझाए कार्य सम्पादन विवरण, ९८.९९ प्रतिशत अंक दाबी

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष (आव) २०८०÷८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बिहीबार गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दावी...

  • सरकारले दश वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने

    सरकारले दश वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने

    सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त मार्गचित्र स्वीकृत गरेको हो । मार्गचित्रबारे जानकारी दिन बिहीबार यहाँ आयोजित...

  • विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह

    विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । विद्युत् नियमन आयोगबाट हुने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ को शुभारम्भ गर्दै मन्त्री खड्काले...

  • चिलिमे जलविद्युत कम्पनी बोलायो साधारण सभा

    चिलिमे जलविद्युत कम्पनी बोलायो साधारण सभा

    चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका...

Page 1 of 731234Next ›Last »