Banijya News

कर्पोरेट

सरकारसँग होटल ब्यवसायीको १४ बुँदे माग, तत्काल सम्बोधन नभए आन्दोलन गर्ने

साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको छ । महासंघले […]

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

काठमाडौं । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु¥याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ ।   कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र…


  • Default Image

    टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

    कोभिड-१९ का कारण भएको लकडाउनमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ। कम्पनीको सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। यसैगरी जिएसएम…

  • Default Image

    पूर्वी नेपालमा ब्रोईलर कुखुराको मासुमा सय प्रतिशतसम्म मूल्यबृद्धि

    एक महिना यता देशभर कुखुराको मासुको मूल्यमा उल्लेख्य बृद्धि भएको छ । लकडाउनमा मासु बिक्री हुन छोडेपछि किसानले कुखुरा पाल्न छोडेका थिए । जेठ १५ यता लकडाउन खुकुलो भएसँगै मासुको माग बढेको छ । तर मागको अनुपातमा आपूर्ति न्यून हुँदा मूल्य हृवातै बढेको देखिन्छ । बिषेशगरी पूर्व जिल्लाहरुमा ब्रोईलर कुखुराको…

  • Default Image

    आजबाट कान्ति बाल अस्पतालको टिकट घरबाटै लिन सकिने

    ३० जेठ, काठमाडौं । आजबाट कान्ति बाल अस्पतालको ओपिडीको टिकट घरबाटै लिन मिल्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा टिकट अब घरबाटै लिन मिल्ने एप्सको शुभारम्भ गरेका हुन् । ढकालले एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उल्लेख गरे । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो,…

  • Default Image

    टेलिकमले १५ लाख बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा ल्यायो

    नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा ल्याएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । ‘लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो,’ टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने ।…

  • Default Image

    लिङलङ ब्रान्डका टायर नेपाली बजारमा

    विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्रान्डका टायर नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले लिङलङ टायर बिक्री–वितरण गर्ने भएको छ । केही महिना पहिले नै डेल्टा डिष्ट्रिब्युटर्स आधिकारिक वितरकको रुपमा तोकिएको भए तापनि लकडाउनका कारण हाल टायर नेपाल आइपुगेको हो । सन् १९७५ मा स्थापित…

  • Default Image

    नेपाल इन्भेष्टमेन्टले इटालीयन कम्पनीसित जित्यो मुद्धा, फिर्ता हुने भयो २ अर्ब १० करोड

    नेपाल इन्भेष्टमेन्ट बैंकको डुबेको २ अर्ब १० करोड रुपैयाँ बराबरको रकम फिर्ता हुने भएको छ । इटलीको ‘ट्रिबुनाल डी बोलोग्ना’मा मुद्दा दायर गरेको बैंक काउण्टर ग्यारेण्टीमा भुक्तानी सम्बन्धी मुद्धा १४ महिनाको पछि जित्दा बैंकले डुबेको रकम फिर्ता पाउँने भएको हो । बैंकले सन् २०१८ को सेप्टेम्बरमा इटलीको बोलोग्नास्थित इन्टेसा सनपाउलो(एसपीए)ले…

  • Default Image

    ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा कोरोना, अस्पताल शिल गरिंदै

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) विहान कोरोना पुष्टि गरेका काठमाडौंका एक व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत बिरामी रहेको पाइएको छ । आज कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचाररत व्यक्ति रहेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । उनले संक्रमित व्यक्तिलाई…

  • Default Image

    आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

    १० जेठ, काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमामार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत…

  • Default Image

    मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ। अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ। विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार…

  • Default Image

    खुल्न थाले देशभरका उद्योग

    काठमाडौँ, २७ बैशाख । बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ । अभाव झेल्दै उद्योगविराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका…

Scroll to Top