नाडाद्धारा लकडाउन खोल्न माग
बैशाख, १८ काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडाले व्यापार व्यवसाय सञ्चालनका लागि लकडाउन खोल्नुपर्ने माग गरेको छ । ब्यापार ब्यावसाय चौपट भएको भन्दौ नाडाले लकडाउन खोल्नु पर्ने माग गरेको हो । नाडाका महासचिव सुनील रिजालद्वारा प्रेसित विज्ञप्तिमा भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज…

