सिटिजन्स बैंकको ९४ आँै शाखा डोल्पाको जुफालमा
फागुन २५, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले आफनो शाखा विस्तार गर्ने क्रममा ९४ औँ शाखाको रुपमा बिहीवार देखी डोल्पाको जुफालमा सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा मार्फत सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथ साना तथा लघु व्यवसायीमा कर्जाको पहुँच पु¥याउने लक्ष्य राखेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका…

