२३ करोड क्षति भएको किसान लाई साढे ३ करोड मात्र अनुदान
फागुन २२, काठमाडौँ । गरिमाको नक्कली बिउ बाट २३ करोड क्षतिमा किसानले ३ करोड ४४ लाख रुपैयाँ मात्रै अनुदान स्वारुप पाउने भएका छन् । उक्त रकम मल, बिउ , सिचाँई बिजुली खर्च स्वारुप दिन थालेको हो । २३ करोड क्षतिमा किसानले साढे ३ करोड अनुदान लाई कसरी राहत स्वारुप प्राप्त…

