उत्पादन बढे सँगै सिमेन्ट आयातमा गिरावट
१३ फागुन, काठमाण्डौ । नेपालमा गुणस्तरको सिमेन्ट उत्पादन बृद्धी भए सँगै बिदेशी सिमेन्ट आयातमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको ६महिनामा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ७६ प्रतिशतले सिमेन्ट आयातमा कमी आएको देखिएको हो । नेपालमा गत आर्थिक वर्षको ६ महिनामा ९ अर्ब ९३ करोड रुपैयाँको सिमेन्ट…

