पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव आयोजना हुने
०६ फागुन, काठमाण्डौ । ताप्लेजुङमा फागुन ९ गतेदेखि १३ गते सम्म पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । ताप्लेजुङको मुख्य पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका साथै मेची अञ्चलको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य सहित उक्त म्याराथन तथा पर्यटन महोत्सव २०७६ सञ्चालन गरिने आयोजक समितिले जनाएको छ । करिब ३…

