भ्यालेन्टाइन दिवसको अवसरमा रेडमी के २० प्रोमा अफर
२४ माघ, काठमाडौं । शाओमीले नजिकिदै गरेकोे प्रणय दिवसको अवसरमा आकर्षक योजना अन्तरगत फ्लागशिप किलर स्मार्टफोन रेडमी के २० प्रोमा खरिदमा बिशेष छुट ल्याएको छ । कम्पनिले उक्त रेडमी के २० प्रोमा खरिदमा तीन हजार रुपैयाँ सम्मको छुट गरी अब ४६ हजार नौ सय ९९ मा खरिद गर्न सकिने कम्पनीले…

