Banijya News

कर्पोरेट

चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन खारेजी

समयमै संस्था नवीकरण नगरेपछि चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन प्रा.लिको सम्बन्धन खारेज भएको छ । प्राधिकरणले पटक–पटक तोकेता गर्दा […]

नोकिया स्मार्टफोन सी वान नेपाली बजारमा

२१ माघ, काठमाडौं । स्मार्टफोनको बजार विश्वमै एकदमै तिव्र गतिमा अघि बढिरहेको छ । हरेक मोबाइल निर्माता कम्पनीहरु धेरै सुविधायुक्त र सहुलियत दरको स्मार्टफोन उत्पादन गर्ने होेडबाजीमा रहेका छन् । अहिले नोकियाको नयाँ स्मार्टफोन सी वान नेपाली बजारमा आएको छ । उक्त स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट सुविधा, १ जीबी र्याम…


  • Default Image

    रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा फागुनमा हुने

    २१ माघ, काठमाडौं । रिलायन्स फाइनान्सले आफ्नो १०औं वार्षिक साधारण सभा फागुनमा सम्पन्न गर्ने भएको छ । फाइनान्स कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र मर्जर प्रस्ताव बारे छलफल गर्न साधारण सभा फागुन १६ गते सम्पन्न गर्ने निर्णय गरेको हो । उक्त साधारण सभामा कम्पनीले शेयरधनीका लागि…

  • Default Image

    वैदेशिक रोजगार विभाग र एनसीएचएलबीच सम्झौता

    २० माघ, काठमाडौं । वैदेशिक रोजगार विभाग ले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड एनएचएलको कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमार्फत डिओएफइको अनलाइन भुक्तानी संकलन गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँ तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्वारा हस्ताक्षर भएको थियो । सम्झौतापछि वैदेशिक रोजगार विभागका…

  • Default Image

    डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य नियुक्त

    २० माघ, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको ३६५औं बैठकले माघ २० गते (आज)देखि लागू हुने गरी आगामी ४ वर्षको लागि उनलाई नियुक्त गरेको हो ।

  • Default Image

    साताको पहिलो दिन सुनको मूल्य बढ्योः हेर्नुहोस् कति?

    १९ माघ ,२०७६, काठमाडौँ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतवार सुनको मूल्य प्रतितोला रू.५०० बढेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ७६ हजारमा कारोबार भएकोमा आज आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ७६ हजार ५००…

  • Default Image

    प्रभु क्यापिटल लिमिटेडको बार्षिक साधारणसभा फाल्गुन ११ गते

    १७ माघ, २०७६, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको बार्षिक साधारणसभा फाल्गुन ११ गते कमलादी , काठमाडौैैैँमा दिउसो ३ बजे हुने भएको छ । माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति र स्थान तय गरेको हो । उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७५।७६ को बार्षिक प्रतिबेदन बारे छलफल गरिनेछ…

  • Default Image

    बिदेशी बजारमा समेत नेपालको रुस्लान

    १७ माघ, २०७६, काठमाडौं । विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको रुस्लान भोड्का बिदेशी बजारमा समेत उपलब्ध हुन थालेको छ । नेपालको पहिलो रुस्लान भोड्काले आकर्षक प्याक हङकङ, मलेसिया र बेल्जियम चीन, थाइल्यान्ड लगायतका देशहरुको बजारमा बिस्तार गरेको हो । रुस्लान…

  • Default Image

    टि–२० क्रिकेटका लिजेण्ड गेल ईपीएल खेल्ने पक्का

    माघ १६ , काठमाडौँ । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल) नेपाल आउने पक्का भएका छन् । टि–२० का लिजेण्ड गेल (वेष्ट इन्डिज )का विष्फोटक ब्याट्सम्यान एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने…

  • Default Image

    एनआईसी र सामसुङ मोबाईल बिच फोन खरिदमा विशेष छुट दिने सम्झौता

    १५ माघ, २०७६, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी एस टेन र टेन प्लस तथा सामसुङ ग्यालेक्सी नोट एस टेन र टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्बन्धमा एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच सम्भौता भएको छ । माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू…

  • Default Image

    रिचार्जरबाट सिनेमाको टिकट किने नगद फिर्ता पाइने

    १५ माघ, २०७६, काठमाण्डौ । जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित इकमर्श प्लेटफर्ममा अग्रणी स्थानमा रहेर सेवा दिँदै आएको मोबाइल एप रिचार्जरले बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किने पछि २२० रुपैंया नगद फिर्ता दिने भएको छ । मोबाइल एप रिचार्जरले जनवरी २० देखि बिगसेल…

Scroll to Top