Banijya News

कर्पोरेट

एनआईसी र सामसुङ मोबाईल बिच फोन खरिदमा विशेष छुट दिने सम्झौता

१५ माघ, २०७६, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी एस टेन र टेन प्लस तथा सामसुङ ग्यालेक्सी […]

सनराइज बैंक र सिर्जना फाइनान्स बिच हस्ताक्षर

१४ माघ, २०७६, काठमाडौं । सनराइज बैंक र सिर्जना फाइनान्स बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय भएको छ । सिर्जना फाइनान्सको प्रधान कार्यालय बिराटनगरमा रहेको छ भने मोरङ्ग, सुनसरी र…


  • Default Image

    मुक्तिनाथ बैंक र रेमिट टु नेपालबीच सहकार्य गर्ने सम्झौता

    १० माघ, २०७६, काठमाडौं । आफ्ना गा्रहकहरुलाई सेवा तथा सुविधा र्पुयाउदै आएको मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य गर्ने सम्झौता भएको छ । बिहिबार भएको उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार प्रतिनिधिमार्फत सजिलै भुक्तानी गर्न सकिनेछ । मुक्तिनाथका सहायक नायब प्रमुख…

  • Default Image

    दीपक मनाङ्गे पक्राउ

    माघ ९ काठमाडौँ । गण्डकी प्रदेश सांसद दीपक मनाङ्गे लाई प्रहरीले पक्राउ गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँमाथि हातपात गरेको मुद्दा परेको थियो । अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई पोखराको लेकसाइड…

  • Default Image

    माछापुच्छ्रे बैंकले क्यापिटल सञ्चालनका लागि पायो अनुमति

    ०९ माघ, २०७६, काठमाण्डौ । माछापुच्छ्रे बैंकले क्यापिटल लिमिटेड सञ्चालन गर्न पाउने भएको छ । बैंकलाई आफ्नो पूर्ण स्वामित्वमा रहेको क्यापिटल लिमिटेड सञ्चालनका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो । चुक्तापूँजी २० करोड रहेको क्यापिटलले धितोपत्र व्यवसायी को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा लगायतका काम गर्ने…

  • Default Image

    सेञ्चुरी बैंकद्वारा शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण

    ०९ माघ, २०७६, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण गरेको छ । बैेंकले उक्त हस्तान्तरण बैँकको सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई दिएको हो । बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एलपि श्रेष्ठलाई एक कार्यक्रमकाबिच र्टचलाईट हस्तान्तरण गरेका…

  • Default Image

    हिमालयन बैंक र म्याक्स मनि एसडीएनबीएचडी बीच सम्झौता

    ०९ माघ, २०७६, काठमाडौं । हिमालयन बैंक लिमिटेड र म्याक्स मनि एसडीएनबीएचडी बिच सम्झौता भएको छ । मलेसियन कम्पनी म्याक्स मनि एसडीएनबीएचडी र हिमालयन बैंक बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम मिलान गर्ने र मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एसडीएनबीएचडी कम्पनीले मलेसियन विप्रेषणको…

  • Default Image

    विश्व कीर्तिमानको उपाधि हुन्डाई कोना इलेक्ट्रिकलाई

    ०९ माघ, २०७६, काठमाडौं । इलेक्ट्रिक एसयूभी कोनाले गिनिज विश्व कीर्तिमानको प्रतिष्ठित उपाधि हात पारेको छ । ५ हजार ७ सय ३१ मिटरको उचाइमा टिबेटको साउला पाससम्म चलाइएको उक्त इलेक्ट्रिक एसयूभी कोनाले विश्व किर्तिमान राख्न सफल भएको हो । कोनाले ५ हजार ७ सय १५ दशमलव २८ मिटर उचाइको अन्य…

  • Default Image

    डण्डी र सिमेन्टको मूल्य वृद्धि

    ०९ माघ, २०७६, काठमाडौं । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ…

  • Default Image

    एनसेलले ल्यायो ‘टुरिष्ट सिम’

    ०८ माघ, २०७६, काठमाण्डौ । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको लागि एनसेलको नयाँ योजना’टुरिष्ट सिम’ल्याएको छ । योे योजना बुधबार ९माघ ८ बाट संचालनमा आएको छ । यस योजना अन्तर्गत टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल…

  • Default Image

    गणपति माइक्रोफाइनान्सको मुनाफा एक करोड छैछठ्ठी लाख भन्दा माथि

    ०७ माघ, २०७६, काठमाण्डौ । गणपति माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ६६ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको दोस्रो त्रैमास भन्दा ९.४१ प्रतिशत ले बढी हो । गत वर्ष कम्पनीले १ करोड ५१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो…

Scroll to Top