माघ ९ काठमाडौँ ।
गण्डकी प्रदेश सांसद दीपक मनाङ्गे लाई प्रहरीले पक्राउ गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँमाथि हातपात गरेको मुद्दा परेको थियो । अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई पोखराको लेकसाइड बाट पक्राउ गरेको हो ।


