Banijya News

कर्पोरेट

एनसेलले ल्यायो ‘टुरिष्ट सिम’

०८ माघ, २०७६, काठमाण्डौ । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने […]

सिनर्जी पावरले गर्यो छ करोड बढी नाफा

०७ माघ, २०७६, काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको भन्दा ७८.७० प्रतिशत बढिले खुद नाफा कमाएको छ । यो गत वर्ष भन्दा ६ करोड ६८ लाख ११ हजार रुपैयाँ धेरै हो । गत वर्ष यस कम्पनीले ३ करोड ७३ लाख ८६ हजार ७५६…


  • Default Image

    एनआइसी एशियाको छलाङ खूद नाफा २.०१ अर्ब

    ०७ माघ, २०७६, काठमाण्डौ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित…

  • Default Image

    उखु किसानले उद्योगीबाट एक अर्बमा १५ करोड मात्र पाए

    माघ ७, काठमाडौं । चिनी उद्योगी र उखु कृषक बिच माघ सात भित्र किसानले पाउनु पर्ने सबै रकम भुक्तानी गरिसक्ने सम्झौता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएपनि समय सकिदा समेत सबै भुक्तानी पाएका छैनन् । सम्झौता अनुसार उद्योगीले किसानलाई १५ करोड १४ लाख रुपैया मात्र भुक्तानी गरेका छन् । यो…

  • Default Image

    २० करोडको ट्रेजरी विल बिक्री खुल्ला

    माघ ५ ,काठमाडौँ । नेपाल राष्ट्र बैंक ऋण व्यवस्थापन विभागले यही माघ ६ गते २० करोड रुपैयाँको ट्रेजरी बिलको विक्री खुल्ला गर्ने भएको छ । विल बोलकबोल भएको भोलि पल्ट जारी हुनेछ् । टे«जरी विलको अवधि ९१ दिनको हुनेछ । जारी हुन लागेको ट्रेजरी विल बैंक तथा वित्तीय संस्थाले खरिद…

  • Default Image

    प्रचण्ड–ओली बिच छलफल सभामुखमा गजुरेलको नाम अगाडि

    माघ ३, काठमाडौँ । नेकपाका दुबै अध्यक्षले आ–आफ्नै अडानका कारण हप्तौदेखी संसद अवरुद्ध हुदा पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा नयांँ पात्रको नाम प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख चयनबारे छलफल भएको थियो । उक्त छलफलमा प्रचण्डले नेता हरिवोल गजुरेललाई सभामुख बनाउने…

  • Default Image

    को हुन् सार्वजनिक बसमा वीर्य स्खलन गर्ने युवक ,एक वर्षपछि पक्राउ

    पुस २९ , काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गर्ने एक युवक पक्राउ परेका छन् । एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक बसमा हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा बीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनुको साथै पोर्न साइटहरुमा समेत अपलोड भएको थियो । चितवन भरतपुर घर भई बानेश्वर…

  • Default Image

    नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्वात्रा

    पुस २९, काठमाडौँ । नेपालका लागि भारतीय राजदुतको जिम्मेबारी विनय मोहन क्वात्राले पाएका छन् । विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए । नेपालको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले मन्त्रालयले भारतीय पक्षबाट नयाँ राजदूतको बारेमा हालै सूचना पाएको बताएका छन् । क्वात्रा फेब्रुअरीमा काठमाडौं आइपुग्ने…

  • Default Image

    पुन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ ः छाता संगठन नेपाल बैंकर्स संघ

    पुस २७ , काठमाडौं । सहायक कम्पनि मार्फत सेयर ब्रोकर लाई लाइसेन्स दिन वाणिज्य बैंकका प्रमुख कार्यकारि अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुन ः माग गरेका छन् । पुँजी बजार तथा मुद्रा बाजर सम्बन्धित अध्ययन उपसमितिलाई पत्र पठाएको छ । केही बैंकलाई ब्रोकर लाइसेन्स दिंदा इन्साइडर ट्रेडिङ बढ्न सक्छ…

  • Default Image

    ढुंगानाले बोर्डको पदभार सम्माल्दै एमविआईको ऋणपत्र गरे स्वीकृति

    पुस २५ , काठमाडौं नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले पदभार सम्हाल्दै नेपाल एसबीआई बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्रलाई स्वीकृति प्रदान गरेका छन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको एसबीआई बैंकले गत असोज १५ गते २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको…

  • Default Image

    देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

    पुस २४ , काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११…

Scroll to Top