बैंकिङ प्रणालीमा तरलता थपिया,े १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
पुस १७ , काठमाडौं अधिक तरलता बढेर अल्पकालिन ब्याज दरहरु निक्कै तल आएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ । तरलता अधिक भएकै कारण अन्तर बैंक सापटी दर आधा प्रतिशतभन्दा तल आइसकेको छ । राष्ट्र बैंकले बिहीबार ’रिभर्स रिपो’ नामको मौद्रिक औजारबाट पैसा तान्ने भएको हो । राष्ट्र…

