Banijya News

कर्पोरेट

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १०

पुस १५, २०७६, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको मंसिर मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य […]

मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिक बीच सहकार्य

१५ पौष २०७६, काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र टेस्ला डाएग्नोस्टिक क्लिनिकबीच बैंकका ग्राहकहरुलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर…


  • Default Image

    टेलिकमको जिएसएम–सिडिएमए प्रिपेड सिमकार्डमा नयाँ सुविधा

    पुस १५, २०७६, काठमाण्डौ । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जिएसएम–सिडिएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुँदै आएकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते…

  • Default Image

    महालक्ष्मी बैंकको सहयोग खगेन्द्र नवजीवन र नन्दी माविलाई

    पुस १५ ,काठमाडौं । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकको दरबारमार्ग शाखाले आइतवार काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित श्री नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ । बैंकले बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामग्री हस्तान्तरण गरेको…

  • Default Image

    टेलिकमले ल्यायो नयाँ बर्षको लागि नयाँ अफर

    काठमाडौँ । नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षलाई लक्षित गरेर आफ्ना ग्राहकका लागि थप सुविधा उपलब्ध गराउँने भएको छ । टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम÷सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ अर्थात…

  • Default Image

    चिलिमे जलविद्युत् कम्पनीद्वारा नगद लाभांश वितरण गर्न शुरु

    पुस १४ , काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले मंसिर ३० गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गर्न शुरु गरेको हो । कम्पनीको मंसिर ११ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त लाभांश…

  • Default Image

    ग्रिनहिल सिटी समाजलाई कृषि विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

    पुस १४ , काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण) लाई आईतबार एक कार्यक्रमका बीच डस्टबिन हस्तान्तरण गरेका…

  • Default Image

    नेपाल एग्रो लघुवित्तमा २ जना सञ्चालक नियुक्त

    पुस १४ , काठमाडौँ नेपाल एग्रो लघुवित्त वित्तिय संस्था लिमिटेडको सञ्चालकमा नवराज घिमिरे र गंगा प्रसाद तामाङ नियुक्त भएका छन् । सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्न कम्पनीले उनीहरुलाई नियुक्त गरेको हो । कम्पनीको पुस १२ गते सम्पन्न चौंथो साधारण सभाले बढिमा चार वर्षको लागि उनीहरुलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो…

  • Default Image

    साना किसान सामुदायिक लघुवित्तको १८ औँ वार्षिक साधारण सभा हँुदै

    पुस १४ , काठमाडौँ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज सोमबार (पुस १४) गतेदेखि बुक क्लोज गर्दैछ । हिजोसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुने्छन् । पुस २६ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आफ्नो १८ औँ…

  • Default Image

    नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभा पुस २८ गते

    पुस १४ , काठमाडौँ नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस २८ गते गर्दैछ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल १९ प्रतिशत लाभांश पारित हुनेछ । जसमा १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ । बैंकले आफ्नो ३३ औँ वार्षिक साधारणसभा काठमाण्डौ…

  • Default Image

    महुली लघुवित्तले सातौँ वार्षिक साधारणसभा पुस २६ गते , बुक क्लोज कहिले ?

    पुस १४ , काठमाडौँ महुली लघुवित्तको सातौँ वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित केन्द्रीय कार्यालयमा हुने भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ४ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.५७ प्रतिशतले हुन आउने १ करोड १८…

Scroll to Top