Banijya News

कर्पोरेट

साना किसान सामुदायिक लघुवित्तको १८ औँ वार्षिक साधारण सभा हँुदै

पुस १४ , काठमाडौँ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज सोमबार (पुस […]

महुली लघुवित्तले सातौँ वार्षिक साधारणसभा पुस २६ गते , बुक क्लोज कहिले ?

पुस १४ , काठमाडौँ महुली लघुवित्तको सातौँ वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित केन्द्रीय कार्यालयमा हुने भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ४ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.५७ प्रतिशतले हुन आउने १ करोड १८…


  • Default Image

    विजय र नेरुडसे लघुवित्तको बार्षिक साधारणसभाः सेयरमूल्य समायोजन

    पुस १३ , काठमाण्डौँ । नेरुडेको पुस २८ गते १३ औँ वार्षिक साधारणसभा उद्योग संगठन विराटनगरमा हुने भएको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित सोही साधारणसभाबाट हुनेछ ।…

  • Default Image

    जनउत्थान सामुदायिक लघुवित्तद्वले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

    २०७६, पौष १० काठमाण्डौ । गत आर्थिक वर्ष २०७५ र ७६ को मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ । बोनस सेयर कर प्रयोजनार्था १.३२ प्रतिशतले हुन आउने ८ लाख ३६ हजार ३५२…

  • Default Image

    १० दिनमा ३२ करोड धुमाउँदै फेरी उत्पादन शुरु

    पुस १०, काठमाडौं । चल्ला उत्पादन बन्द गर्दा १० दिनमा ३२ करोड रुपैयाँ बराबरको नोक्सानी बोहोर्दे बुधवारदेखि कुखुरा उत्पादन शुरु गरेको छ । लागतअनुसारको मूल्य नपाएको भन्दै गएको मंसिर २९ गतेदेखि उत्पादन बन्द गरेको सङ्घले बुधबारदेखि फेरि नियमित चल्ला उत्पादन सुरु गरेको हो । अहिले बजारमा जिउँदो कुराको मूल्य किलोको…

  • Default Image

    वार्षिकोत्सवको अवसरमा सिद्धार्थको छूट योजना

    ०९ पौष, २०७६, काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा विशेष छूट योजना ल्याएको छ । योजनाअनुसार अनलाइन शपिङ प्लेटफर्म दराजमा बैंकको कार्डमार्फत सामान खरीद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छूट, पहिलो दुईपटक रू. ५०० वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा रू. ५०० क्यासब्याक, पहिलो…

  • Default Image

    नेपाल सेवाको पाँचौं साधारण सभा पुस २९ मा, बुक क्लोज कहिले ?

    ०९ पौष, २०७६, काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको पाँचौं वार्षिक साधारण सभा पुस २९ गते सिन्धुपाल्चोकमा हुने भएको छ । सभा बिहान ११ बजे शुरु हुने भएको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको २ दशमलव ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव…

  • Default Image

    टेलिकमले ४५ रुपैया नगद लाभांस दिने

    पुस ८, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४५ रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा १२ औं वार्षिक साधारणसभाबाट नगद लाभांश…

  • Default Image

    क्रिसमस आइसक्योः छुट्ला है निःशुल्क क्याप

    ०७ पौष, २०७६ काठमाडौं । मोबाइलएप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गर्दै डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गर्न सकिने वताएको छ । एप स्टोर तथा गूगल प्लेबाट रिचार्जरको एप डाउनलोड गर्न सकिने छ । त्यसरी क्याप अर्डर…

  • Default Image

    युनाइटेड फाइनान्स को २३औं शाखा काठमाडौँको गोठाटारमा

    ०७ पौष, २०७६,काठमाण्डौ । युनाइटेड फाइनान्सले गोठाटारमा आफ्नो २३ औं शाखा सञ्चालनमा ल्याएको छ । गोठाटार शाखाको उद्घघाटन फाइनान्सका अध्यक्ष बसन्तकुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाबाट एक कार्यक्रमका बीच गरेका थिए । युनाइटेड फाइनान्स पुँजी तथा शाखा सञ्जालका हिसावले देशको सबैभन्दा ठूलो फाइनान्स कम्पनी बन्न पुगेको…

  • Default Image

    झापाका तिलक बहादुर कार्कीले जिते स्ट्राइकर मोटरसाइकल

    ०७ पौष, २०७६,काठमाण्डौ । अन्नपूर्ण पोस्ट्ले सञ्चालन गर्दै आएको ‘उज्ज्वल भविष्य, उपहार जितिन्छ अवश्य’ वार्षिक ग्राहक योजनाअन्तर्गत आइतबार झापाका तिलकबहादुर कार्कीले स्ट्राइकर मोटरसाइकल प्राप्त गरेका छन् । अन्नपूर्णको मासिक ‘लक्की ड्र’ अन्तर्गत कार्कीले उक्त मोटरसाइकल प्राप्त गरेका हुन् । कार्कीलाई एक कार्यक्रमका बीच कर्पोरेट स्ट्राटजी, ब्राण्ड तथा वितरण विभाग प्रमुख…

Scroll to Top