उन्नति लघुबित्तको पाचौँ साधारणसभा पौष २९ गते
०७ पौष, २०७६, काठमाण्डौ । उन्नति लघुबित्त वित्तीय संस्थाको पाँचौ बार्षिक साधारणसभा पुस २९ गते रुपन्देहिको भैरहवास्थित होटल पौवामा हुने भएको छ । साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४०.६३ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजीको ३८.६० प्रतिशत बोनस सेयर र…

