Banijya News

कर्पोरेट

एनआइसी एशियाद्वारा डस्टबिन वितरण

पौष ६, २०७६, काठमाडौ । एनआइसी एशिया बैंकले राजविराज–८ स्थित बैंकको कार्यालय स्वच्छ बाताबरण हाम्रो घर भन्ने उद्देश्यका साथ आसपासका […]

मिथिला लघुवित्तको ११ औँ वार्षिक साधारणसभा पौष २९ मा, बुक क्लोज कहिले ?

पौष ६, २०७६, काठमाडौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा पुस २९ गते धनुषाको जनकपुरस्थित होटल राजदरबारको सभाहलमा हृने भएको छ् । सभामा गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १५.७८ प्रतिशत लाभांश पारित हुनेछ । संस्थाले चुक्तापुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँको…


  • Default Image

    कपिलवस्तुमा तोरी उत्पादन दश प्रतिशतसम्म बृद्धि हुने अपेक्षा

    ०४ पौष, २०७६,काठमाण्डौ । यसवर्ष तोरी खेती गर्ने सिजनमा हरेक हिसावले तोरी खेतीका लागि मौसम उपयुक्त भएकोले तथा बीउ, मलखाद तथा सिँचाइको सुविधा भएकाले कपिलवस्तुमा उत्पादन बढ्ने भएको छ । ‘गतवर्ष समयमै मल, बीउ पाउन मुस्किल भएकोले समयमै तोरी छर्न नपाउँदा तोरी सोंचेजति उत्पादन हुन सकेको थिएन । तर यो…

  • Default Image

    कबिलासीमा सिरक वितरण

    ०४ पौष, २०७६,काठमाण्डौ । विगत केही दिनयता देशभर चिसो ह्वात्तै बढेको छ । चिसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ । वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार…

  • Default Image

    भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै

    ०४ पौष, २०७६,काठमाण्डौ । नेपाल पर्यटन बर्ष २०२० मनाउने अन्तिम तयारीमा जुटिरहेका अबस्थामा काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको ठमेलस्थित एलप्mट होटलमा सुरु हुने सम्मेलन देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै…

  • Default Image

    सिभिल बैंक र बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

    बिहिबार ३ पौष २०७६ काठमाडौं – सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच तालीम सञ्चालन सम्झौता भएको छ । आधुनिक प्रविधियुक्त बैंकिङ सेवामा विशेष ध्यान दिँदै दक्ष जनशक्तिद्वारा ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ सम्झौता गरेको हो । सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि तालीम उपलब्ध गराउनेछ…

  • Default Image

    सूर्योदयमा २३ करोडको लगानीमा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने

    पुष, ३ इलाम । चियाको राजधानी सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा…

  • Default Image

    सहकारीलाई गाभिन दवाव दिदै महानगरपालिका

    पुष ३, काठमाडौं । आफू पक्षधर केही सदस्य समुह बनाएर सहकारी दर्ता गर्दे सर्वसाधराबाट पैसा उठाएर आफ्नो समुहलाई हित हुने कार्य गरेका थुपै्र उदाहरण छन् । समुहमा आफ्ना मान्छे राख्ने आफूअनुकुल निणर्य गराउँने अनी सानो समुहमा रमाउने कार्यलाई काठमाडौँ महानगरपालि (कामनपा)ले लगाम लगाउने भएको छ । कामनपा मा रहेका एक…

  • Default Image

    विदेशमा रहेका कामदारका लागि बचतपत्र निष्काशन

    पुष २, काठमाडौं । नेपाल राष्ट्र वैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि लक्षित गर्दै वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । राष्ट्र बैंकले मंगलबारदेखि २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८१’ को बिक्री खुलाएको हो । राष्ट्र बैंकले वैदेशिक रोजगारीलगायत अन्य काम विशेषले विदेशमा रहेका नेपाली नागरिक र उनीहरूको परिवारलाई…

  • Default Image

    स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गर्ने २२ उद्योगको उत्पादनमा रोकियो

    पुष ३०, काठमाडौं । मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न स्थानमा स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक छानविनलाई अझ तीब्र पारेको छ । बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य…

  • Default Image

    प्रदेश ५ बाट शाइन रेसुंगा बन्यो राष्ट्रियस्तरको पहिलो विकास बैंक

    आइतबार २९, मंसिर २०७६ काठमाडौं – बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन डेभलपमेन्ट र गुल्मीको रेसुंगा विकास बैंकबीच २०६९ सालमा मर्जर भई हालको शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको हो । गौमुखी विकास बैंक, पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभेर…

  • Default Image

    युनाइटेड इन्स्योरेन्सको अवितरीत हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता

    आइतबार २९, मंसिर २०७६, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लिलाम बढाबढ बाँडफाँटमा नपरेको शेयर बापतको रकम मंसिर ३० गते फिर्ता गर्ने भएको छ । सर्वसाधारण समूह तर्फको भने ३ लाख ४१ हजार ५४३ कित्ता अवितरीत हकप्रद शेयर मंसिर २७ गते बाँडफाँट गरेको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको…

Scroll to Top