Banijya News

युनाइटेड इन्स्योरेन्सको अवितरीत हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता

1
1.1K Shares

आइतबार २९, मंसिर २०७६, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनीले लिलाम बढाबढ बाँडफाँटमा नपरेको शेयर बापतको रकम मंसिर ३० गते फिर्ता गर्ने भएको छ । सर्वसाधारण समूह तर्फको भने ३ लाख ४१ हजार ५४३ कित्ता अवितरीत हकप्रद शेयर मंसिर २७ गते बाँडफाँट गरेको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले मंसिर १० गते देखि १७ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरीद गर्न आहवन गरेकोमा सो अवधिभित्रमा संस्थापक समूहतर्फ कुनै पनि आवेदन परेको छैन् ।

1

Scroll to Top