Banijya News

कर्पोरेट

स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गर्ने २२ उद्योगको उत्पादनमा रोकियो

पुष ३०, काठमाडौं । मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । […]

युनाइटेड इन्स्योरेन्सको अवितरीत हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता

आइतबार २९, मंसिर २०७६, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लिलाम बढाबढ बाँडफाँटमा नपरेको शेयर बापतको रकम मंसिर ३० गते फिर्ता गर्ने भएको छ । सर्वसाधारण समूह तर्फको भने ३ लाख ४१ हजार ५४३ कित्ता अवितरीत हकप्रद शेयर मंसिर २७ गते बाँडफाँट गरेको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको…


  • Default Image

    एडीबीले ग¥यो नेपालको विकासमा सहयोग , ४० अर्ब ऋण दिने

    २८ मंसिर, २०७६, काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) ले चारवटा नयाँ परियोजनाका लागि करिब ४० अर्ब रुपैयाँ (३५ करोड ८० लाख अमेरिकी डलर) ऋण दिने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका नेपालस्थित ‘कन्ट्री डाइरेक्टर’ मुख्तोर खामुदखानोभले ऋण सहयोग सम्झौतामा मंगलबार हस्ताक्षर गरेका छन् । ऋणमध्ये…

  • Default Image

    रिलायन्स फाइनान्स कम्पनी विश्लेषण

    २८ मंसिर, २०७६, काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रिलायन्स फाइनान्स कम्पनीको चुक्तापूँजी रू. ८३ करोड १ लाख छ । गत आर्थिक वर्षेको पहिलो त्रैमासमा रू. ७२ करोड ४३ लाख थियो । सो अवधिमा कम्पनीले १२ प्रतिशतले बोनस शेयर वितरण गरेपछि पूँजी वृद्धि भएको हो । रिजर्भ कोषमा रू.…

  • Default Image

    नयाँ नेपाल लघुवित्तको साधारण सभा पुस १९ गते

    २५ मंसिर, २०७६, काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारण सभा पुस १९ गते हुने भएको छ । सभा धुलिखेल काभ्रेमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको अन्य प्रस्तावमा सर्वसाधारण…

  • Default Image

    तिनाउ मिसन र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शुरु

    २३ मंसिर, २०७६, काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडबिच एकीकृत कारोवार शुरु भएको छ । यस अघि तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड विच मर्जर भई विसं २०७६ असार ३१ गते देखि मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट…

  • Default Image

    मानुषी लघुवित्तले बोलायो प्रथम वार्षिक साधारण सभा

    २३ मंसिर, २०७६, काठमाण्डौ । मानुषी लघुवित्तले अन्य कुनै लघुवित्त वित्तिय संस्थासँग मर्जरमा जाने वा एक्विजिशनमा जाने प्रस्ताव सहित पौष १३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा बोलाएको हो । सभाका अन्य प्रस्तावहरुमा सञ्चालक समितिको गत आवको वार्षिक प्रतिवेदन पारित, लेखा परीक्षक…

  • Default Image

    प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा १० करोड नाघ्यो

    २२ मंसिर, २०७६, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले रू. १० करोड २ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सो अवधिमा रू. ६ करोड ८० लाख नाफा कमाएको थियो । कम्पनीको…

  • Default Image

    सहायक महाप्रबन्धकले पाए प्रमुखको जिम्मेवारी

    २२ मंसिर, २०७६, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सहायक महाप्रबन्धक चोलाराज शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दिइएको छ । यसअघिका सीईओ रामचन्द्र जोशीको पदावधि मंसिर ३० गते सकिने भएकाले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुञ्जेल सम्मको लागि शर्मालाई सीइओको जिम्मेवारी दिइएको हो । कम्पनीको मंसिर २० गते…

  • Default Image

    रसुवागढी हाइड्रो आइपीओ जारी गर्ने तयारीमा

    २२ मंसिर, २०७६, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित रसुवाका स्थानीयलाई आईपीओ जारी गर्ने तयारी गरेको छ । कर्मचारी र सर्वसाधारणलाई आईपीओ जारी गरिसकेको कम्पनीले अन्तिम चरणमा स्थानीयलाई जारी गर्न लागेको हो । भूकम्पबाट प्रभावित यस जिल्लाका स्थानीयलाई आयोजनाबाट अति प्रभावित र प्रभावित वर्ग छुट्याएर शेयर जारी गर्ने तयारी…

  • Default Image

    नेशनल इन्स्योरेन्सले मनायो ११३ औं वार्षिकोत्सव

    २२ मंसिर, २०७६, काठमाडौं । भारतीय निर्जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो ११३ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको कम्पनीको नियन्त्रण कार्यालयले बिहीवार कार्यकारी अधिकृत अरुण कौशल र बीमा समितिका अधिकारीको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । साथै इन्स्योरेन्सको नेपालमा सञ्चालित वैदेशिक शाखा नेशनल इन्स्योरेन्स कम्पनीले पनि बिहीवार…

  • Default Image

    सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

    १९, मंसिर, २०७६, काठमाण्डौँ । कात्तिक २० गतेदेखि विक्रीमा आएको सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने बिहीवार (आज) अन्तिम दिन रहेको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । जसमध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत…

Scroll to Top