युनाइटेड फाइनान्सको साधारण सभा सम्पन्न
१९, मंसिर, २०७६, काठमाण्डौँ । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५।७६ का लागि लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गरिने छ । संस्थाको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १०.५२ प्रतिशत लाभांश वितरणको…

