Banijya News

युनाइटेड फाइनान्सको साधारण सभा सम्पन्न

1
1.1K Shares

१९, मंसिर, २०७६, काठमाण्डौँ । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५।७६ का लागि लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गरिने छ ।
संस्थाको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले वितरणयोग्य मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५२ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

1

Scroll to Top