Banijya News

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

1
1.1K Shares

१८ मंसिर, २०७६, काठमाण्डौँ । १७ औँ हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यबीच सो सम्झौता हस्तकला टे«ड फेयरको उद्घघाटन समारोहमा भएको छ ।
यस सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रवर्धन र संरक्षणकोे लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको जनाएको छ ।

1

Scroll to Top