Banijya News

कुमारी बैंक र हेरिटेज होटेलबीच सहकार्य

1
1.1K Shares

०४ चैत, काठमाण्डौ 

कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकले मात्रै छुट पाउनेछन्।

ती कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत खानपान लगायतमा १५ प्रतिशतसम्मको छुट प्राप्त पाउने बैंकले बताएको छ।

आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदैं आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

1

Scroll to Top