धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त
नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन् । नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेले प्रवक्ताको...