तरलता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न यो उपकरण जारी गर्न लागेको एक सूचनामा उल्लेख छ । केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज (पुस १७…

