पीपीए खोल्ने प्रक्रिया अघि बढ्यो, सात दिनभित्र मापदण्ड तयार गरिने
सरकारले लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खोल्ने प्रक्रिया अघि बढाएको छ । विद्युत् उत्पादनको अनुमति लिएर आयोजना अघि बढाउन चाहने ऊर्जा उत्पादकसँग पीपीए गर्ने बाटो खोल्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक मापदण्ड निर्माणको काम अगाडि बढाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बेलुका बसेको…

