Banijya News

समाचार

नेप्सेमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

नेप्सेमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज […]

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको भाउ

मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । सोमबार २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको…


  • बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

    बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

    गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराेले इलाममा ११ अर्ब ८१ करोड रुपैयाँ बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी…

  • विन्ध्यावासिनी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

    विन्ध्यावासिनी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

    विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद सेयर जारी गर्नुको उद्देश्य कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्नु रहेको…

  • फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद नगरिने

    फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद नगरिने

    आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । अन्य आवश्यक सामग्रीय खरिदसहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ…

  • बैंकसँग गुनासो भए तत्कालै गुनासो दर्ता गराउन राष्ट्र बैंकको आग्रह

    बैंकसँग गुनासो भए तत्कालै गुनासो दर्ता गराउन राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले आफ्नो कारोबार भएको बैंकसँग कुनै गुनासो भएमा सो बैंकको सूचना तथा गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै गुनासो सुनुवाइ सम्बन्धी व्यवस्थाबारे जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार…

  • ११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

    ११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

    राजदूतलाई फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि सरकारले उनीहरुलाई नेपाल बोलाएको छ । परराष्ट्र मन्त्रालयले उनीहरूलाई नेपाल बोलाएर मन्त्रालयमा हाजिर गराउने भनी पत्र पठाएको हो । अस्ति आइतवार सर्वोच्च अदालतले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले…

  • एक किस्ता धरौटी बुझाए उद्योगको काटिएको लाइन जोडिने

    एक किस्ता धरौटी बुझाए उद्योगको काटिएको लाइन जोडिने

    प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सोमबार भएको छलफलले डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको २८ किस्ताको सुविधामध्ये एक…

  • काँकरभिट्टा क्वारेन्टिनबाट ३ अर्ब ३६ करोडको कृषिजन्यवस्तु निर्यात

    काँकरभिट्टा क्वारेन्टिनबाट ३ अर्ब ३६ करोडको कृषिजन्यवस्तु निर्यात

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्…

  • अन्तरिम सरकारले स्वीकृत गर्यो एक सय ७५ मिलियन डलर सहायता

    अन्तरिम सरकारले स्वीकृत गर्यो एक सय ७५ मिलियन डलर सहायता

    जेन–जी आन्दोलनपश्चातको डेढ महिनाको अवधिमा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरूबाट उल्लेख्य मात्रामा वैदेशिक सहायता स्वीकृत गरेको छ। यस अवधिमा सरकारले कुल एक सय ७५ मिलियन डलर (अमेरिकी डलर) र ५० मिलियन युरो बराबरको सहायता स्वीकार गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो सहायतामा केही नयाँ प्रतिबद्धताहरू छन् भने अधिकांश पुराना…

  • भोलीदेखि आईपीओ जारी गर्दै एसवाई प्यानल

    भोलीदेखि आईपीओ जारी गर्दै एसवाई प्यानल

    एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गते बुधवारदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यस अघि कम्पनीले सर्वसाधारण तर्फको शेयरमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले असोज ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका…

  • राहदानीको मौज्दात घटेसँगै दैनिक एक हजार मात्र वितरण

    राहदानीको मौज्दात घटेसँगै दैनिक एक हजार मात्र वितरण

    राहदानी विभागले राहदानीको मौज्दातमा आएको ठूलो कमीका कारण दैनिक वितरण हुने राहदानीको संख्या घटाएको छ। विभागका अनुसार अब दैनिक १ हजार थान मात्र राहदानी जारी गरिनेछ। हालैका दिनहरूमा राहदानीको माग अस्वाभाविक रूपमा बढेको र सोही अनुपातमा मौज्दात घट्दै गएपछि विभागले वितरणको व्यवस्थापन गर्न यो कदम चालेको हो। विभागका महानिर्देशक तीर्थराज…

Scroll to Top