Banijya News

समाचार

मूल्य खस्किएपछि मारमा अदुवा किसान

मूल्य खस्किएपछि मारमा अदुवा किसान

दाङ- यहाँको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ। यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नुपर्ने […]

कर्जा माग सुस्त हुँदा बैंकहरूमा थुप्रियो ७४ खर्ब ७५ अर्ब निक्षेप

कर्जा माग सुस्त हुँदा बैंकहरूमा थुप्रियो ७४ खर्ब ७५ अर्ब निक्षेप

बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो। कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन्। यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका…


  • राष्ट्र बैंकमा ११ जना कार्यकारी निर्देशकको सरुवा

    राष्ट्र बैंकमा ११ जना कार्यकारी निर्देशकको सरुवा

    नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबार (कात्तिक १७) को निर्णयअनुसार बुधबार (कात्तिक १९) देखि लागू हुनेगरी ती कार्यकारी निर्देशकको सरुवा गरिएको हो । जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ । विदेशी विनिमय व्यवस्थापन…

  • सुदूरपश्चिमको विकास बजेट एक प्रतिशतमात्रै कार्यान्वयन

    सुदूरपश्चिमको विकास बजेट एक प्रतिशतमात्रै कार्यान्वयन

    चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि (साउनदेखि असोज मसान्त)सम्म सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगत (विकास) बजेटको एक प्रतिशतमात्र खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म जम्मा १९ करोड ८० लाख २९ हजार ८२५ रुपैयाँमात्रै पुँजीगत खर्च भएको छ । यो खर्च पनि गत आर्थिक वर्षमा सञ्चालित…

  • इंग्ल्यान्डका विकेटकिपर जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट खेल्ने

    इंग्ल्यान्डका विकेटकिपर जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट खेल्ने

    इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् ।काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । ३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत…

  • एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभांगी सोमन नियुक्त

    एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभांगी सोमन नियुक्त

    लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)को स्वतन्त्र सञ्चालकमा शुभांगी सोमन नियुक्त भएकी छन्। कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभांगी सोमनलाई नियुक्त गरिएको हो। उनलाई कात्तिक १२ गतेदेखि लागू हुने गरी सञ्चालकको पदमा नियुक्ति गरिएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी…

  • दैलेखमा भेटिएको ग्यासबाट मल कारखाना स्थापनाको प्रस्ताव, यस्ता छन् अन्य सम्भावना !

    दैलेखमा भेटिएको ग्यासबाट मल कारखाना स्थापनाको प्रस्ताव, यस्ता छन् अन्य सम्भावना !

    दैलेखमा फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उपयोग सम्भावनाबारे अध्ययन गर्न गठित समितिले मल कारखाना स्थापना गर्न सकिने सुझावसहित अन्य विविध उपयोगका सम्भावना देखाएको छ । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठन गरिएको अध्ययन समितिले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ…

  • एनपिएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा ओमोडा एन्ड जेइको

    एनपिएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा ओमोडा एन्ड जेइको

    ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपिएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने…

  • नेप्सेमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

    नेप्सेमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्जमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मुल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको सेयर मूल्य ३९३ रुपैयाँ ४० पैसा…

  • बाढी पहिरोका कारण भएको क्षतिमा पौने ४ अर्बको बिमा दाबी

    बाढी पहिरोका कारण भएको क्षतिमा पौने ४ अर्बको बिमा दाबी

    यही असोज १८ गते यता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब पौने ४ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ । उक्त अवधिमा बाढीले पुर्‍याएको क्षतिबापत हालसम्म करिब ४ अर्ब ७८ करोड ४० लाखको दबी परेको बिमा प्राधिकरणले जनाएको छ । विभिन्न…

  • तोलामा १४ सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा १४ सय रुपैयाँले घट्यो सुनको भाउ

    मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । सोमबार २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको…

Scroll to Top