Banijya News

समाचार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ : प्रधानमन्त्री

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताएकी छन् । वैदेशिक रोजगार […]

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिए । उनले भने, “ आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार…


  • Default Image

    के-के गर्‍यो मन्त्रिपरिषद् बैठकले निर्णय ?

    १७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता, एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषदका निर्णय मंगलबार सार्वजनिक गरेका हुन् । बैठकले वैदेशिक रोजगार न्यायाधिकरणदेखि शहीद घोषणा, क्षतिपूर्ति वितरण र अस्थायी दरबन्दी स्वीकृति लगायतका विषयमा महत्त्वपूर्ण निर्णय गरेको हो ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा…

  • हितेन्द्रदेवको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    हितेन्द्रदेवको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतले शाक्यको मागमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । उर्जामनत्रीमा कुलमान घिसिङको नियुक्तिसँगै शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएकाे…

  • २६ सय विन्दुमुनि शेयर बजार, काराेबार रकम पनि घट्याे

    २६ सय विन्दुमुनि शेयर बजार, काराेबार रकम पनि घट्याे

    हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ६४ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव २४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ । आज…

  • कच्चा जुटको अभावले संकटमा नेपाली उद्योग

    कच्चा जुटको अभावले संकटमा नेपाली उद्योग

    भारत र बंगलादेशबाट कच्चा जुटको आयात ठप्प भएपछि नेपालका निर्यातमुखी जुट उद्योगहरू संकटमा परेका छन्। कच्चा जुटको चरम अभावका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगहरूले आफ्नो उत्पादनमा २० प्रतिशतसम्म कटौती गरेका छन् । नेपालका जुट उद्योगहरूले छिमेकी राष्ट्रहरू भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी तयारी वस्तु उत्पादन गर्दै अधिकांश…

  • पुनःनिर्माण कोषमा ६ करोड २४ लाख संकलन

    पुनःनिर्माण कोषमा ६ करोड २४ लाख संकलन

    गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त…

  • यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र…

  • विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २०८२ कात्तिक १९ गते बोलकबोल मार्फत विकास ऋणपत्र– २०८६ बिक्री खुल्ला गर्ने भएको छ । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत विकास ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्ने भएकोले साे ऋणपत्र खरिद गर्न…

  • मूल्य खस्किएपछि मारमा अदुवा किसान

    मूल्य खस्किएपछि मारमा अदुवा किसान

    दाङ- यहाँको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ। यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नुपर्ने हो। तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन्। गतवर्ष यही याममा ५५ देखि ६० रूपैयाँ प्रतिकिलो अदुवा बेचेका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ। बजार…

  • छ्याङदी हाईड्रोपावरका अध्यक्षको राजीनामा स्वीकृत

    छ्याङदी हाईड्रोपावरका अध्यक्षको राजीनामा स्वीकृत

    छ्याङदी हाईड्रोपावर लिमिटेडका अध्यक्ष रामेश्वर थापाको राजीनामा स्वीकृत भएको छ । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । यसका साथै बैठकले सञ्चालक टेकनाथ आचार्यको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । दुवै जनाको राजीनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरिएको…

  • कर्जा माग सुस्त हुँदा बैंकहरूमा थुप्रियो ७४ खर्ब ७५ अर्ब निक्षेप

    कर्जा माग सुस्त हुँदा बैंकहरूमा थुप्रियो ७४ खर्ब ७५ अर्ब निक्षेप

    बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो। कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन्। यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका…

Scroll to Top