गण्डकीले १५ शीर्षकमा दुई अर्ब ५० करोड बजेट कटौती गर्ने
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ मा विनियोजन गरेको कुल बजेटमा दुई अर्ब ५० करोड कटौती गर्ने भएको छ । २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि सिर्जना भएको अवस्थाका कारण संघ सरकारले २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेपछि प्रदेशले समेत सोहीअनुसार बजेट कटौती गर्ने…

