बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति
सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर हालसम्म भएका सहमति पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीयले खुलाउने भएका हुन् । स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । समस्या समाधानका लागि मन्त्री घिसिङ…

