Banijya News

समाचार

वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

सरकारले वीरगन्ज भन्सार कार्यालयमा पनि कारोबारमा आधारित (मूल्यांकन डेटाबेस) भन्सार प्रणाली लाग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शनिबार साँझ वीरगन्ज […]

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनानुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष…


  • उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

    उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

    डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ ।…

  • सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

    सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम छ । शुक्रबार (कात्तिक १४) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा किनबेच…

  • सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

    सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

    सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँबराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजारबराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कुल २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताका रूपमा समावेश भएका छन् ।…

  • कात्तिक २३ गतेबाट अवितरित हकप्रद सेयर बिक्री गर्दै सिटी होटल

    कात्तिक २३ गतेबाट अवितरित हकप्रद सेयर बिक्री गर्दै सिटी होटल

    सिटी होटलले साढे २१ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। होटलले यही कात्तिक २३ गतेबाट २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गर्न लागेको हो। जसमा संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहको लइकनमा नरहेको १…

  • बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज (कात्तिक १६ गते) फेरि बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…

  • Default Image

    दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते आइतबार अन्तिम दिन रहेको छ । नेप्सेका अनुसार आज सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएका हुन ।…

  • लघुवित्तमा अधिकतम १४.७२ प्रतिशत ब्याजदरमा कर्जा पाईने

    लघुवित्तमा अधिकतम १४.७२ प्रतिशत ब्याजदरमा कर्जा पाईने

    वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) घटेपछि लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदर पनि सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनदेखि लघुवित्तहरूलाई… आधारदरमा ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्न पाउने व्यवस्था गरेको थियो । तर, कर्जाको ब्याजदर वाणिज्य बैंकहरूको औसत आधारदरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दरभन्दा…

  • उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

    उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेर बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि त्यसको प्रत्यक्ष असर जलविद्युत् आयोजनाहरूको उत्पादनमा पर्न गएको छ। खपत घटेका कारण देखाउँदै प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् कम्पनीहरूलाई उत्पादन घटाउन भनेपछि उनीहरू क्षमताभन्दा निकै कम बिजुली उत्पादन गर्न बाध्य भएका छन्। नेपाल विद्युत्…

  • नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि टेण्डर आह्वान

    नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि टेण्डर आह्वान

    नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ ।…

  • हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

    हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

    हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठुला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो बढेको हो । यी मन्दिरमा…

Scroll to Top