Banijya News

समाचार

उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेर बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि त्यसको प्रत्यक्ष असर […]

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठुला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो बढेको हो । यी मन्दिरमा…


  • सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

    सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

    प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार…

  • कामना सेवाले गर्यो ६३ अर्ब ७८ करोड निक्षेप संकलन, कर्जा प्रवाह ५३ अर्ब ४५ करोड

    कामना सेवाले गर्यो ६३ अर्ब ७८ करोड निक्षेप संकलन, कर्जा प्रवाह ५३ अर्ब ४५ करोड

    कामना सेवा विकास बैंक लिमिटेडले आर्थि‍क वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख रुपैयाँ…

  • व्यापारीसँगको मिलेमतोमा खाद्यले किनेन किसानको धान

    व्यापारीसँगको मिलेमतोमा खाद्यले किनेन किसानको धान

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गर्दा सरकारले तोकेको मूल्य नपाए पनि आफूहरूले बाध्य भएर कम मूल्यमा बजारमा धान बिक्री…

  • गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

    गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

    यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ ।…

  • भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    भोजपुरमा अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन् । उनले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका…

  • पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

    पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

    पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी…

  • नेपाली स्टार्टअप उद्यमीका लागि भारतमा ८ हप्ते तालिमको अवसर

    नेपाली स्टार्टअप उद्यमीका लागि भारतमा ८ हप्ते तालिमको अवसर

    नेपाल र भारतको स्टार्टअपलाई जोड्ने नयाँ पहलका रूपमा ‘आईएन-स्प्यान’ नामक प्लेटफर्मले नेपाली उद्यमीहरूबाट आवेदन आह्वान गरेको छ। यस पहलले रूपान्तरणकारी विचार भएका नेपाली उद्यमीहरूलाई सीमापार कार्यक्रममा सहभागी हुने अवसर दिएको छ। आईएन-स्प्यानले आईआईटी मद्रास प्रवर्तकको सहकार्यमा आईआईटी मद्रासमा ८ हप्ताको पूर्ण-वित्त पोषित तालिम र नवप्रवर्तन कार्यक्रम सञ्चालन गर्नेछ। यो कार्यक्रममा…

  • नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

    बिहीबारदेखिको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । उनले पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु…

  • सरकारले जारी गर्‍यो भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड

    सरकारले जारी गर्‍यो भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड

    सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो । अब भिजिट भिसामा विदेश जाँदा छ महिना अवधि भएको राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र आफू स्वेच्छाले यात्रा गर्न लागेको…

  • नेताको सुरक्षामा खटिएका ४९८ सुरक्षाकर्मी फिर्ता

    नेताको सुरक्षामा खटिएका ४९८ सुरक्षाकर्मी फिर्ता

    पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या कटौती गरिएको छ । पूर्वप्रधानमन्त्रीले १६ जनासम्म सुरक्षाकर्मी पाउने कार्यविधिमा उल्लेख छ । तर, त्योभन्दा धेरै खटाइएकाहरू फिर्ता गरिएको हो । नेपालको हकमा भने भ्रष्टाचार मुद्दाको प्रतिवादी भएकाले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षामा खटिएकालाई फिर्ता गरेर दुईजना मात्र राखिएको…

Scroll to Top