Banijya News

समाचार

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

बिहीबारदेखिको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक […]

नेताको सुरक्षामा खटिएका ४९८ सुरक्षाकर्मी फिर्ता

नेताको सुरक्षामा खटिएका ४९८ सुरक्षाकर्मी फिर्ता

पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या कटौती गरिएको छ । पूर्वप्रधानमन्त्रीले १६ जनासम्म सुरक्षाकर्मी पाउने कार्यविधिमा उल्लेख छ । तर, त्योभन्दा धेरै खटाइएकाहरू फिर्ता गरिएको हो । नेपालको हकमा भने भ्रष्टाचार मुद्दाको प्रतिवादी भएकाले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षामा खटिएकालाई फिर्ता गरेर दुईजना मात्र राखिएको…


  • अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ लाग्ने

    अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ लाग्ने

    अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । यस अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्ता सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा…

  • बुद्ध एयरले काठमाडौँ–कलकत्ता सातामा चार उडान गर्ने

    बुद्ध एयरले काठमाडौँ–कलकत्ता सातामा चार उडान गर्ने

    बुद्ध एयरले आगामी नोभेम्बर १५ (कात्तिक २९ गते)देखि काठमाडौँबाट सिधै कलकत्तामा दुईतर्फी उडान गर्ने भएको छ । बुद्ध एयरले साताको ४ दिन काठमाडौँ–कलकत्ता उडान गर्ने जानकारी दिएको हो । बुद्ध एयरका अनुसार यसअघि साताको ३ दिन उडान गर्ने भनिएको थियो । तर एयरलाइन्सले साताको ३ दिनको उडान तालिकालाई परिमार्जन गरी…

  • निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो : अर्थमन्त्री

    निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन् । काठमाडौंमा आयोजना गरिएको ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रको सम्पत्ति भएको बताउँदै उनले त्यसमाथिको आक्रमणले देशको लगानीको वातावरण बिगार्ने बताए । उनले…

  • विद्युत विवाद वार्ताबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

    विद्युत विवाद वार्ताबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन्। उद्योग…

  • भोलिदेखि मौसममा सुधार हुने

    भोलिदेखि मौसममा सुधार हुने

    भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । रातिदेखि कोशी र…

  • नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

    नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

    नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा भट्ट नियुक्त भएका हुन् । उनलाई कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।

  • २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। यस्तै शुक्रबार…

  • काठमाडौं महानगरद्धारा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

    काठमाडौं महानगरद्धारा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

    काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ। छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य…

  • ५० करोड लगानीमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’ खोल्दै सीजी

    ५० करोड लगानीमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’ खोल्दै सीजी

    चौधरी ग्रुपको एफएमसीजी कम्पनी सिजी फुड्सले भारतको चर्चित स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री निर्माणको शिलान्यास गरेको छ । बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा कम्पनीका वरिष्ठ अधिकृतहरूको उपस्थितिमा…

  • नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

    नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको मूल्य लाभांश तथा साधारण सभा प्रयोजनका लागि समायोजन गरिएको हो। नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र मुक्तिनाथ कृषिको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि गुराँस लघुवित्तको शेयरमूल्य…

Scroll to Top