Banijya News

समाचार

तीन महिनामा दुई लाख युवाले छाडे देश

तीन महिनामा दुई लाख युवाले छाडे देश

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा रोजगारीका लागि देश छोड्ने नेपालीको संख्या तीव्र रूपमा बढेको […]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि दिउँसो १ बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्दैछ। जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले आगामी राष्ट्रिय निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेका छन्। पार्टीका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय सदस्यहरूले निर्वाचनलाई तत्कालीन प्राथमिकता दिँदै सरकारसँग सुरक्षा सुनिश्चित गर्न र तयारीमा…


  • Default Image

    रिक्त राजदूत पदमा कुनै नियुक्ति नगरिने

    सरकारले रिक्त राजदूत पदमा अहिले कसैलाई पनि नियुक्ति नगर्ने जनाएको छ। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन्। अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा…

  • सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

    सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

    सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो । अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब…

  • इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण

    इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौँसँग भएको सम्झौताअनुसार बिहीबार चार…

  • गूगलको आम्दानी सय बिलियन डलर पार

    गूगलको आम्दानी सय बिलियन डलर पार

    गूगल र यसको मूल कम्पनी अल्फाबेटले सन् २०२५ को सेप्टेम्बर त्रैमासमा १०२.३५ बिलियन डलरबराबरको राजश्व कमाएको छ। कम्पनीले कुनै पनि त्रैमासमा १०० बिलियनको आँकडा पार गरेको यो पहिलोपटक हो। सीईओ सुन्दर पिचाईले आफ्नो एक्स ह्यान्डलमा यसलाई ‘माइलस्टोन क्वार्टर’ को रूपमा वर्णन गरे। पिचाईले लेखेका छन्, ‘हामीले पहिलोपटक १०० बिलियन डलरको…

  • लामो समय रोकिएको धितोपत्र सूचीकरण प्रक्रिया सूचारु

    लामो समय रोकिएको धितोपत्र सूचीकरण प्रक्रिया सूचारु

    नेप्सेमा कर्मचारी आन्दोलन र प्रमुख कार्यकारी अधिकृत (सिईओ) कार्यालय उपस्थित नहुँदा लामो समय रोकिएको धितोपत्र सूचीकरण प्रक्रिया सूचारु भएको छ । पछिल्लो समय असोज ९ गते तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको थियो । त्यसपछि भने कात्तिक १३ गते दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । बिहीवार लाइफ…

  • साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक

    साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक

    सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ । सवारी साधन र यात्रुहरूको सम्भावित मानवीय तथा भौतिक क्षति…

  • इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

    इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौसँग भएको सम्झौता अनुसार बिहीबार…

  • स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ। सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिए। उनले भने, 'नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ…

  • महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको दरबारमार्गमा…

  • वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको…

Scroll to Top