Banijya News

समाचार

आँबुखैरेनीका महिलाले बेचे ७ लाखको सयपत्री

आँबुखैरेनीका महिलाले बेचे ७ लाखको सयपत्री

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष सात लाखको सयपत्री फूल बिक्री गरेको छ। सामूहिक रूपमा सयपत्री खेती […]

कति छ डलरको भाउ ?

कति छ डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भने मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर…


  • किसानले पाएनन् धानको उचित मूल्य, सरकारले तोकेको भाउमा धान किन्दैनन् व्यापारी

    किसानले पाएनन् धानको उचित मूल्य, सरकारले तोकेको भाउमा धान किन्दैनन् व्यापारी

    बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन्। मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले गत साउन महिनामा तोकेको भए पनि त्यसअनुसारको मूल्य पाउन नसकिरहेको किसानको गुनासो छ। ‘सरकारले धानको न्यूनतम मूल्य तोकिदिन्छ, तर यो मूल्यमा व्यापारीले धान किन्न…

  • ‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

    ‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

    ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए । उनीहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा…

  • द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन : सेना

    द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन : सेना

    देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ । त्यसक्रममा एक हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरको खार्पुनाथस्थित चुवा खेलामा बेलिबृज जडानपछि…

  • माओवादी केन्द्र र समाजवादी बीच एकता फाइनल, नाम देखि चुनाब चिन्ह खोजिदै

    माओवादी केन्द्र र समाजवादी बीच एकता फाइनल, नाम देखि चुनाब चिन्ह खोजिदै

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुने भएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि तोकेको समयअगावै दुई दलबीच एकता हुने भनिएको छ । त्यसको लागि तयारी अन्तिम चरणमा पुगेको दुवै दलका एकता प्रक्रियामा सहभागी नेताहरुले दाबी गरेका छन् । पार्टीको नाम र चुनाव चिन्हसमेत करिब करिब…

  • जन्मथलो फर्केर ‘माटोको रिसोर्ट’ बनाएर पर्यटक लोभ्याउदै शेरचन

    जन्मथलो फर्केर ‘माटोको रिसोर्ट’ बनाएर पर्यटक लोभ्याउदै शेरचन

    यहाँको थासाङ गाउँपालिका वडा नम्बर २ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडक मार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका हुन् । लामो समय काठमाडौँमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको सहज…

  • निर्वाचन अयोगमा पन्ध्र नयाँ दल दर्ता, अध्ययन गर्दै आयोग

    निर्वाचन अयोगमा पन्ध्र नयाँ दल दर्ता, अध्ययन गर्दै आयोग

    निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः…

  • पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

    पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

    खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ । मुख्य छ वटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा सो परिमाणको कारोबार भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारी…

  • मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

    मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट रु १२ अर्ब २८ करोड ३० लाख बराबरका मालवस्तु आयात भएका छन्। भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो आयात गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७…

  • माइतीघरमा जेनजीको धर्ना, सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग

    माइतीघरमा जेनजीको धर्ना, सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग

    जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ । जेनजीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे । उनीहरुले आफूहरू एकजुट हुँदै एकता र समर्पण खोजिरहेको…

  • विश्व हिउँचितुवा दिवस: बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

    विश्व हिउँचितुवा दिवस: बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

    विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन,…

Scroll to Top