अर्थमन्त्री पुनले अमेरिकाबाट धेरै लगानीकर्ता आउने वातावरण बनाईदिन अमेरिकी राजदूतसंग गरे आग्रह
आज अर्थमन्त्रालयमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँगको भेटमा अर्थमन्त्री वर्षमान पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् । अर्थमन्त्री पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख…

