Banijya News

समाचार

आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन

आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २ गतेदेखि […]

ब्राजिलमा हुने कोप-३० मा नेपालले प्रस्तुत गर्दैछ यी नौ एजेन्डा

ब्राजिलमा हुने कोप-३० मा नेपालले प्रस्तुत गर्दैछ यी नौ एजेन्डा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीब्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि,…


  • सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो

    सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो

    नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि…

  • घरजग्गाको राजस्व संकलनमा आठ प्रतिशतले कमी

    घरजग्गाको राजस्व संकलनमा आठ प्रतिशतले कमी

    गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको तुलनामा चालु आवको सोही अवधिमा घरजग्गा राजस्व संकलनमा कमी आएको छ । गत आवको पहिलो ३ महिनाको तुलनामा चालु आवमा जग्गाको कारोबार ६ प्रतिशत र राजस्वमा ८ प्रतिशतले कमी आएको हो । गत आवको ३ महिनाको तुलनामा ८३ करोड रुपैयाँले राजस्व घटेको…

  • विश्वकप लिग-टू मा नेपालले आज अमेरिकासँग खेल्दै

    विश्वकप लिग-टू मा नेपालले आज अमेरिकासँग खेल्दै

    आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो। तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी(२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया…

  • सरकारमा चार मन्त्री थपिँदै, आजै शपथ

    सरकारमा चार मन्त्री थपिँदै, आजै शपथ

    प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ। उनीहरुको आजै शपथ ग्रहणको तयारी छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार…

  • अलपत्र १२ वटा सिँचाइ आयोजनाको ठेक्का तोडियो

    अलपत्र १२ वटा सिँचाइ आयोजनाको ठेक्का तोडियो

    वर्षौंदेखि अलपत्र सिँचाइतर्फका १२ वटा ठेक्का तोडिएको छ । जनताको तटबन्ध कार्यक्रमअन्तर्गतका १२ ठेक्का तोडिएका हुन् भने बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्ने तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निर्देशनपछि काम नगर्ने ठेकेदारविरुद्ध कार्यसम्पादन जमानत जफतसहित कानुनी कारबाही शुरू…

  • सडक र पुल निर्माणका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

    सडक र पुल निर्माणका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

    सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि…

  • अझै पनि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा नेपाल

    अझै पनि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा नेपाल

    नेपालले पछिल्लो एक वर्षमा सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निस्कन गरेको प्रयास पर्याप्त नभएको देखिएको छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)को पछिल्लो समीक्षाबाट समेत नेपाल ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन नसकेको हो । एफएटिएफको पछिल्लो समीक्षाले नेपालले सुधारका कार्य अघि…

  • छठको दोस्रो दिन आज ‘खरना’ विधि, तयारीमा बर्तालुहरू व्यस्त

    छठको दोस्रो दिन आज ‘खरना’ विधि, तयारीमा बर्तालुहरू व्यस्त

    लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज देशभरका बर्तालुहरू ‘खरना’ विधिको तयारीमा व्यस्त छन्। हिजो शनिबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय-खाय’ विधि सम्पन्न गरेका बर्तालुहरूले आज कार्तिक शुक्ल पञ्चमीका दिन पवित्रता, श्रद्धा र निष्ठासहित खरना अनुष्ठान सम्पन्न गर्दैछन्। आज बिहान स्नान गरी शुद्ध वेशभूषामा रहने बर्तालुहरूले दिनभर निराहार व्रत बस्नेछन्।…

  • हायात रिजेन्सी बन्द हुँदा ८ सयभन्दा बढी श्रमिक अलपत्र

    हायात रिजेन्सी बन्द हुँदा ८ सयभन्दा बढी श्रमिक अलपत्र

    काठमाडौंको प्रतिष्ठित पाँचतारे होटल हायात रिजेन्सी जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडलाई कारण देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएको छ । भदौ २४ गते राति भएको तोडफोडमा होटलको लबी र केही भाग जलेको थियो भने भाग्ने क्रममा लडेर एक भारतीय पर्यटक महिलाको निधन भएको थियो । होटलका मानव संशाधन निर्देशकले…

  • पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

    पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

    तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ। धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो। प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ। अहिले गुफासम्म पुग्नका लागि…

Scroll to Top