शंकास्पद कारोबार र गतिविधि रिपोर्टिङमा सरकारको थप कडाइ
इनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेपछि दबाबमा रहेको सरकारले वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूलाई शंकास्पद कारोबार (एसटीआर)/गतिविधि (एसएआर) रिपोर्टिङमा थप कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरणका सूचनाहरू संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी एकाइले शंकास्पद कारोबार रिपोर्टिङसम्बन्धी निर्देशिका संशोधन गर्दै रिपोर्टिङ गर्दा घटनाको विवरण विस्तृत रूपमा लेख्नुपर्ने…

