गोपी कृष्ण मुभिज बन्द हुँदै
काठमाडौंको चावहिलस्थित गोपी कृष्ण मुभिज प्रा.लि बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । निर्देशक पौडेलले विज्ञप्ती जारी गरी सो जानकारी गराएका हुन। विज्ञप्तिमा लेखिएको छ– कोरोनाको संक्रमण कालदेखि…

