Banijya News

समाचार

चुनाव र पुनर्निर्माणका लागि रोकियो एक खर्ब बजेट, कुन मन्त्रालयको कति रोक्का ?

चुनाव र पुनर्निर्माणका लागि रोकियो एक खर्ब बजेट, कुन मन्त्रालयको कति रोक्का ?

२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र जेन–जी आन्दोलनका क्रममा ध्वंस पारिएका संरचना पुनर्निर्माणका लागि सरकारले पुँजीगत र चालू गरी […]

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, 'आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण…


  • छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

    छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता…

  • छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

    छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

    कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि…

  • सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री

    सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री

    तनहुँका सामुदायिक वन समूहले आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । सामुदायिक वनले सो अवधिमा ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गर्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी…

  • छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्ट्रपति यादव

    छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्ट्रपति यादव

    उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन् । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो…

  • मुलुकको व्यापार घाटा चार खर्ब बराबरको

    मुलुकको व्यापार घाटा चार खर्ब बराबरको

    चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा रू चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र…

  • पाँच तारे होटल हायात पुन:र्निर्माणपछि सञ्चालनमा आउने

    पाँच तारे होटल हायात पुन:र्निर्माणपछि सञ्चालनमा आउने

    पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान…

  • खगेन्द्र सुनारलाई कानूनबमोजिम कारबाही हुन्छ : प्रहरी

    खगेन्द्र सुनारलाई कानूनबमोजिम कारबाही हुन्छ : प्रहरी

    विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारलाई प्रहरीले कानूनबमोजिम कारबाही गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालते साउन ५ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा सुनारलाई पक्राउ गर्ने तयारी गरेको हो । विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा जिल्ला अदालतले साउन २ गते सुनारलाई दोषी ठहर गर्दै पक्राउ गरी…

  • चुनाव लड्न २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने

    चुनाव लड्न २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने

    आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने गरी कार्यतालिका तय भएको छ । ढिलो गरी दल दर्ताको निवेदन आएको खण्डमा समस्या हुन सक्ने आयोगका अर्का…

  • राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

    राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले ‘कारण देखाउ आदेश’ जारी गरेको हो । सरकारले केपी ओली…

  • सुन आयातमा बाहिरियो १० अर्ब २५ करोड रुपैयाँ

    सुन आयातमा बाहिरियो १० अर्ब २५ करोड रुपैयाँ

    चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालमा ६०१ किलोग्राम सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा सुन आयातमा नेपालबाट १० अर्ब २५ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा उल्लेख्यमात्रामा बढी हो । गत वर्षको यही अवधिमा १०० किलोग्राम मात्रै सुन आयात…

Scroll to Top